काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन २ हजार ९ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबारको दिन बिहिबार दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि एक सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्