काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्