Skip to content

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

nmb bank inside

काठमाडौँ। गायक तथा अभिनेता समेत रहेका प्रशान्त तामाङको निधन भएको छ । हृदयाघातका कारण  दिल्लीस्थित आफ्नै निवासमा आइतबार उनको नि’ध’न भएको हो।

तामाङ इन्डियन आइडल बिजेता भएका कारण उनि नेपालमा मात्र नभई भारतमा पनि चर्चित थिए । उनले नेपाली चलचित्र गोर्खा पल्टन र परदेशीमा समेत अभिनय गरेका थिए ।

उनको ४३ वर्षको उमेरमा आज निधन भएको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्