Skip to content

ठाकुर गैरेले जितेको एरियामा बिष्णु पौडेललाई टिकट, गोकुल र योगेशको अझै अनिश्चित, ‘प्रतिशोधको गन्ध आयो’ !

nmb bank inside

काठमाडौँ । एमाले नेता ठाकुर गैरेले जितिरहेको ठाउँमा पार्टीले बिष्णु पौडेललाई टिकट दिएको छ । रुपन्देही-२ मा हार्ने देखेपछि पौडेलले नै पाल्पा-२ मा जान जोडबल गरेका थिए ।

यता पार्टीले गोकुल बास्कोटा र योगेश भट्टराई लगायतको नाम पनि फाइनल गरेको छैन । योगेशले टिकट वितरणमा असहमति जनाईसकेका छन् भने धेरै नेताले ‘र्पतिशोधको गन्ध आयो’ भन्ने टिप्पणी गरेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्