काठमाडौँ। साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। यो सँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसतै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्