काठमाडौँ। काठमाडौँ महानगरका मेयर शाहले दिन लागेको राजिनामा होल्ड भएको छ। काठमाडौँ महानगरको मेयर पदबाट आजै राजिनामा दिने तयारि गरेका शाहले अन्तिम समयमा आएर उक्त निर्णय होल्ड गरेका हुन्।
उम्मेदवारी दर्ता गरेपछि स्वत: पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् । बालेन निकट एक नेताका अनुसार कांग्रेस अदालत गएको हुँदा चुनाव सर्ने सम्भावनाका कारण शाहले अहिले राजीनामा होल्ड गरेका हुन्।
उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्