Skip to content

संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराएका छन् । मंगलबार विहान निर्वाचन कार्यालय पुगेका बालेनले मनोनयन दर्ता गराएका हुन् ।

उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।

बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली ०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्