काठमाडौँ। बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन बुधबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्