Skip to content
खोजि गर्नुहोस्...
Arthakhabar Logo
  • अर्थ खबर अपडेट
  • अर्थ खबर विशेष
  • अर्थ-राजनीति
  • अर्थ खबर मार्केट वाच
  • बैंक – बीमाका कुरा
  • अर्थ खबर खोज
  • अटो वाच
  • अर्थ वार्ता
  • अर्थ खबर टिभी
  • Bullion Market
  • Vegetable Price
  • Forex Rate
  • NEPSE
  • Bank Interest (Loan)
  • Bank Interest (Deposit)
  • Preeti to Unicode

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

अर्थ खबर

९ माघ २०८२, शुक्रबार १६:१५January 23, 2026

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।

तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’

सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्

arrow सम्बन्धित समाचार

post-thumb
मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति
post-thumb
कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली
post-thumb
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
post-thumb
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
post-thumb
नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
post-thumb
मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन अमेरिकाको आग्रह

arrow ताजा समाचार

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

अर्थ खबर

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

अर्थ खबर

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

अर्थ खबर

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

अर्थ खबर

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

अर्थ खबर

मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन अमेरिकाको आग्रह

अर्थ खबर

arrow साताको चर्चित

१
पेट्रोलियम पदार्थको बिक्रीमा रोक

२
शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

३
आइतबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

४
बिहिबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

५
एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

६
दुर्गा प्रसाईं फेरी पक्राउ

७
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

Arthakhabar Logo

अर्थ खबर डटकमका लागि

सम्पादक  : भुवन भण्डारी

संचालक : मिडिया हण्ड्रेड प्रालि

सूचना तथा प्रशारण विभाग दर्ता नम्बर : ५०६७-२०८१ / ८२

प्रेस काउन्सिल दर्ता नम्बर : ५०६७-२०८१ / ८२

हाम्रो ठेगाना

कर्पोरेट कार्यालय : तिनकुने-३२, काठमाडौं, नेपाल

फोन : 9851024503 (समाचार तथा विज्ञापनका लागि सम्पर्क)

इमेल ठेगाना : [email protected]

सामाजिक संजालमा हामी

Copyright 2026 © Arthakhabar.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal