Skip to content

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाकै ३ लाख ९ हजार नाघ्यो

nmb bank inside

काठमाडौँ। बुधबार सुनको मूल्य ह्वातै बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४ सय ३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्