काठमाडौँ। मुगु जिल्लामा परेको हिमपातले हिमाली बस्तीहरू सेताम्मे कपास जस्तो देखिएका छन् । हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ। स्थानीय बासिन्दा र पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन् ।बाँकी तस्विरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्