काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २सय ५ रुपैयाँले बढेर सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्