काठमाडौँ। निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आइतबार ह्वातै घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १५ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख कायम भएको छ ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला ३ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एक हजार ५ सय ६५ रुपैयाँले घटेको छ । यो संगै आज चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्