काठमाडौँ। केहिदिन देखि यता घटिरहेको सुनको भाउ मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो। यो सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ।
कारोबार अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ३५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदीको भाउ प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्