काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत स्वीकृत गरेको हो ।
हाल बैंकको कामु सीईओमा बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले जिम्मेवारी सम्हालेका छन् । गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई अर्को व्यवस्था नहुँदासम्मका लागि उक्त जिम्मेवारी दिएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्