काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ। यो सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६ सय २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्