काठमाडौँ । बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । योसँगै आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको छ।
साताको कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार २९० रुपैयाँ मा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्