काठमाडौँ । विदेश पठाउने भन्दै सोझा नेपाली हरुलाई ठग्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राई ररहेका छन्।
उनीहरुले बेलायत र रोमानियामा आकर्षक तलबको प्रलोभन पारि ५ जनाबाट ८० लाख ठगेर फरार भएका थिए। पिडितहरुको उजुरीको आधारमा प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्