काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् ।शुक्रबार काठमाडौं आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ ।
उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका थिए ।प्रहरीले विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई समेत गरिएको छ । उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।बाँकी तस्विरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्