काठमाडौँ। फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सोहि अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ ।
यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनका रुपमा पनि लिइन्छ ।बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्