Skip to content

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालन सङ्घले आज बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो  । मूल्य बढेसँगै नयाँ मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ४२५ र मझौला अण्डाको प्रतिक्रेट ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्