काठमाडौँ। बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको हो। यो सँगै आज सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला तीन लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्