काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको मूल्य स्थिर रहेको जनाएको हो। मूल्य स्थिर रहे सँगै सुन हिजोकै भाउ ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्