काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो। योसँगै आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ ।आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्