Skip to content

आइतबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो।यो सँगै आज सुनको भाउ प्रतितोला  ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबारआइत्बरा बढ्यो  सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्ता, आज चाँदीको मूल्य पनि बढेको छ।  आज चाँदीको मूल्य तोलामा २ सय ४५ रुपैयाँले बढेर प्रतितोला  ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्