काठमाडौँ। बधबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। यो संगै आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन मंगलबार सुन तोलामा ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्