काठमाडौँ। दोलखामा मालु मतदानस्थलमा प्रहरीले हवाई गरेको छ। मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो । दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्