काठमाडौँ। आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा आउन थालेका छन्। मतदान प्रक्रिया सुरु भएको केही घण्टामै विभिन्न उमेर समूहका मतदाता आफ्नो उपस्थितिले उत्साह देखाएका छन्। विशेषगरी जेन-जी र वृद्ध मतदाता मतदानमा ठूलो उत्साहका साथ सहभागी देखिएका छन्।बाँकी तस्विरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्