Skip to content

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

nmb bank inside

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताए ।

यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्