Skip to content

हालसम्म ओलीलाई पछि पार्दै बालेन भारि मतान्तरले अगाडी

nmb bank inside

काठमाडौँ। झापामा-५ मा बालेनले जित्ने लगभग पक्का भएको छ । हालसम्म २ हजार ३ सय ३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेनले १ हजार ४ सय ७६ मत पाएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत मात्र प्राप्त गरेका छन् ।

अहिलेसम्मको मत हेर्दा बालेन भारि मतान्तरले अगाडी रहेका छन्। केपी ओलीकै क्षेत्रका जनताले बालेनप्रति गरेको यो आशाले अच्चम्मित बनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्