Skip to content

चितवन क्षेत्र नं. ३ मा हालसम्म रेनु दाहाल तेस्रो स्थानमा

nmb bank inside

काठमाडौँ । चितवन क्षेत्र नं. ३ का उम्मेदवार रेनु दाहाल हालसम्मको परिणाम अनुसार तेस्रो स्थानमा झरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले भारी मतले अग्रता लिएसँगै रेनु तेश्रो स्थानमा झरेकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार सोविता गौतमले दुई हजार २५, काँग्रेसका शंकरराज थपलियाले एक हजार ५९ र तेश्रो नम्बरमा रेनु दाहालले एक हजार १० मत ल्याएका छन् ।

योसँगै चितवन-३ सोभिता गौतमको जित निश्चित देखिएको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्