Skip to content

भक्तपुर-२ मा महेश बस्नेतको पाए नमिठो हार

nmb bank inside

काठमाडौँ। एमालेबाट भक्तपुर-२ मा उम्मेदवार रहेका महेश बस्नेतको नमिठो हार भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्रीले महेश बस्नेतलाई भारि मतान्तरले पछी पार्दै विजयी भएका हुन्। 

 गुण्डुलाई आफ्नो किल्ला मान्ने क्षेत्रमै बस्नेतले साह्रै कम मत पाएर हार ब्यहोरेका हुन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्