Skip to content

स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

nmb bank inside

काठमाडौँ। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार रहेका डा. महाविर पुन विजयी भएका छन्। निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारि मतले विजयी भएका हुन् ।

उनले २२ हजार ८५० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका थिए।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्