काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बदनकुमार भण्डारी विजयी भएका छन् । काभ्रे-२ मा उम्मेद्वार रहेका बनदकुमार भण्डारी भारी मतान्तरले विजयी भएका हुन्।
उनले ५३ हजार ३ सय ४४ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै, कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् भने नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ब्याञ्जुले धुलिखेल नगरपालिकाबाट राजीनामा दिएका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्