काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका रास्वपाका गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै २१ हजार ९९५ मतान्तरले विजय प्राप्त गरेका हुन्।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) ले १४ हजार ३८ मत मात्र पाइन् ।यस्तै, एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले ४ हजार ५७४, उज्यालो पार्टी नेपालका सुरेन्द्र लामाले १० हजार २०५ मत पाएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्