काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३ सय १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ कायम भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्