काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् । मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जनाकारी दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्