काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४५०५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्