काठमाडौँ । केहिदिन देखी लातागार घटिरहेको सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४ सय १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्