काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए ।
त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकि थिइन् ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्