Skip to content

अघि बढयो देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

nmb bank inside

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ । सरकारले देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएसंगै उनि र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन गरेको छ।

प्रमाण नष्ट हुनसक्ने भन्दै सरकारले बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काममा रोक लगाएको छ । सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक-डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्