Skip to content

स्वास्थ्य अवस्थाका कारण ओली भर्चुअल माध्यमबाट अदालत उपस्थित

nmb bank inside

काठमाडौं ।नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् ।

शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्