Skip to content

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग

nmb bank inside

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राख्न माग गरेको छ । सरकारी वकिल कार्यलयले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको हो।

अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्