काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्