Skip to content

बुधबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्