Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो।  यो सँगै आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्