Skip to content

सोमबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले घटेको हो। यो सँगै नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्