काठमाडौँ। सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउन सहमति दिएसँगै सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्मले बढेको छ ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्र (मालबाहक)मा २१.६८ प्रतिशत र तराई क्षेत्र (मालबाहक)मा १५.७५ प्रतिशतले भाडा बढेको हो ।
इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीहरुले आफुहरु मारमा परेको भन्दै
सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गर्दै आएका थिए । अन्ततः सरकारले भाडा समायोजन गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्