काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका लेखक १३ दिनपछि रिहा भएका हुन्।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्