कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, श्रीमतीलाई जागिर दिएर सामसुम पारियो केस !
काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेको केसको चौतर्फी चर्चा चलिरहेका बेला कुमारी बैंकमा पनि त्यस्तै एउटा घटना घटेको खुलासा भएको छ । कुमारी बैंकमा इन्टरनल अडिट विभागमा कार्यरत कर्मचारी भरत थापाले विष सेवन गरेर प्राण त्याग गरेको खुलासा भएको हो । प्रहरीले थापाले विष सेवन गरेर प्राण त्याग गरेको पुष्टी गरेको … कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, श्रीमतीलाई जागिर दिएर सामसुम पारियो केस ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्